२१ पुष २०७५, शनिबार

काठमाडौं । ‘गुण्डा नाइके’ एवं सांसद् दीपक मनाङ्गले सपथ लिने भएका छन् ।

उनी प्रदेश सभामा निर्वाचित भएका स्वतन्त्र सांसद् हुन् । प्राप्त सूचनाअनुसार मनाङ्गले प्रदेशसभा सांसद्‍का रुपमा आइतबार सपथ लिनका लागि पोखरा जाने भएका छन् । ज्यान मार्ने उद्योगमा परेका मनाङ्गे अहिले थुना बाहिर रहेका छन् ।

एक साता अघि प्रदेशसभामा मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै निवेदन दिएका खबर बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV