१९ पुष २०७५, बिहीबार

काठमाडौं । २०७५ सालमा घोषणा भएका सार्वजनिक विदाहरु यथावत राख्दै १३ दिन थपिएको छ ।

 सरकारले आगामी वर्ष २०७६ सालको लागि थप १५ वटा जातीय तथा सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको हो । जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदाको माग गर्दै आदिवासी जनजाति महासंघलगायत बिभिन्न संघ संस्थालेआन्दोलन गरेका थियो । उक्त सार्वजनिक विदाहरुको प्रस्तावित विवरण तयार पारेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी लगाएतका विदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि सार्वजनिक विदाको प्रस्ताव गरेको हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV