१३ पुष २०७५, शुक्रबार
  • बिकास घिमिरे,

धनकुटा । धनकुटाका उच्च पहाडी भेगमा हिउ परेको छ । हिउ परेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । धनकुटाको हिले, गुराँसे डाडाँ, जोरपाटी, सिँधुवा हुँदै चित्रेसम्मको भाग हिउँले ढाकिएको सिँधुवाका स्थानीय बासिन्दा नवनित खड्काले जानकारी गराए ।

हिले भन्दा माथिको डाँडा पनि हिउले ढाकिएको छ । यस क्षेत्रमा दिउँसो २ बजेदेखि हिउँ पर्न सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV