९ पुष २०७५, सोमबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहकाबीच अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारी समक्ष प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV