पेट्रोलियम पदार्थको मूल्य घट्याे



प्रकाशित मिति : Dec 18, 2018

काठमाडौं ।  डिजेल , मटितेल र पेट्रोलको मूल्य घटेको छ ।

नेपाल आयल निगमले पेट्रोल पदार्थको मूल्य २ रुपैयाँ घटाइएको हाे । आयल निगम सञ्चालक समितिको बैठकले ११० रुपैयाँमा बिक्री वितरण गर्ने भएको छ।प्रतिलिटर ११२ रहेको पेट्रोल अब ११० रुपैयाँमा बिक्री वितरण हुनेछ ।

यस्तै डिजेल र मटितेलमा प्रतिलिटर समान २/२ रुपैयाँ मूल्य घटाएको छ । नेपाल आयल निगमले यो मूल्य राती १२ बजेपछि लागू हुनेछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com