संघीय संसदको हिउँदे अधिवेशन पुष ११ गते बुधबार सुरु हुने



प्रकाशित मिति : Dec 18, 2018

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आगामी पुष ११ गते बुधबार सुरु हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुष ११ गते बुधबार दिउँसो चार बजे संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ । मंगलबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको उल्लेख गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com