२ पुष २०७५, सोमबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरन्तर आलोचना खेपिरहेको छ ।

गति सुस्त भएको मात्र होइन स्पष्ट योजना नभएको भन्दै पार्टी भित्रैबाट असन्तुष्टि सुनिन्छ । पार्टीले जिम्मेवारी दिएका विभागीय मन्त्री पनि कमजोर देखिन्छन् । उनीहरुको कार्यशैली देखेर नेकपाका सांसद पनि हैरान छन् । बाकिँ भिडियाेमा हेर्नुहाेस् ः

LIVE TV