कांग्रेसको हिजो र आजको दिन सम्झदै भावुक भए नेता रानाभाट



प्रकाशित मिति : Dec 15, 2018

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले काँग्रेसमा भएको गुटबन्दी र बिकृति बिरुद्ध खरो टिप्पणाी गरेका छन् ।

न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा कुराकानी गर्दै नेता रानाभाटले गुटबन्दी र बिकृति बिरुद्ध खरो टिप्पणाी गरेका हुन् । उनले पहिलेको कांग्रेस र अहिलेको कांग्रेस सम्झदै भावुक बनेका थिए ।

बाँकी भिडियोमा हेर्नुहसोस्ः

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com