वर्षौदेखि नक्कली सर्टिफिकेटको कारोबार,सयौं विद्यार्थीको भविष्यमाथि खेलबाड



प्रकाशित मिति : Dec 12, 2018

ललितपुर। ललितपुरको लगनखेलस्थित ‘ईन्टरनेशनल इन्स्टिच्युट अफ होटल मेनेजमेन्ट’ले ‘अन्तर्राष्ट्रिय मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धन लिएको र ‘आधिकारिक प्रमाणपत्र दिने’ भन्दै प्रतिविद्यार्थी डेढदेखि तीन लाख रुपैयाँसम्म ठगिरहेको खुलासा भएको छ ।

पोल्याण्डको एक विश्वविद्यालयबाट ‘मान्यताप्राप्त भनेर’ इन्स्टिच्यूटले वर्षौदेखि नक्कली सर्टिफिकेटको कारोबार गरिरहेको र सयौं विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेको खुलासा भएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com