२५ मंसिर २०७५, मंगलवार

काठमाडौं । कौस्तुभ र डिफेन्डिङ च्याम्पियन करियर १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कौस्तुभले न्यु स्टार पोललाई १–० गोलले पराजित ग¥यो । कौस्तुभका लक्ष्मण गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए । करियरले हाइली क्रिएटिभलाई १–० गोलले नै हरायो । हाइलीका समिर दाहाल ‘म्यान अफ द म्याच’ चुनिए ।

प्रीतिमाले श्रमशीललाई टाइब्रेकरमा ३–२ गोलले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । प्रीतिमाका आयुश मग्राती ‘म्यान अफ द म्याच’ ठहरिए ।

LIVE TV