राजेश पायल र उर्मिलाको आवाजमा ‘पहरामाथी गुरासै फुल्यो’ रिलिज (अडियोहित)



प्रकाशित मिति : Dec 08, 2018

काठमाडौं । गायिका उर्मिला खालिङ राईको नयाँ गीतको अडियो सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा गायिका राईको ‘पहरामाथी गुरासै फुल्यो’ साकेला गीतको अडियो सार्वजनिक भएको हो ।

गायिका उर्मिला खालिङ राई

सार्वजनिक गरिएको यस साकेला गीतमा गायिका उर्मिला खालिङ राईलाई भर्साटाइल गायक राजेश पायल राईले साथ दिएका छन् ।

टिका चाम्लिङको शब्द तथा जसिहाङ राईको संगीतमा यो गीतलाई नोर्बु शेर्पाले एरेञ्ज गरेका हुन् ।

गीतलाई गंगाराम राईले सम्पादन गरेका हुन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com