पार्टी नेतृत्वले आन्तरिक छलफल र गृहकार्य विनै पेसिफिक सम्मेलनमा सहभागिता जनाउनु गलत



प्रकाशित मिति : Dec 04, 2018

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टि (नेकपा) यति बेला विवादमा परेको छ ।

नेकापा दुई ओटा विषयमा विवादमा परेको हो । एउटा भखरै भएको एसिया प्यासिफिक समिट र अर्को पार्टिभित्रको आन्तरिक किचालोको रहेको छ ।

क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन ) ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरूको संलग्नताप्रति सत्तारूढ नेकपाभित्र असन्तुष्टि बढेको हो । बाँकि भिडियोमा हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com