अभिनेत्री रेखा र निर्देशक लय हरितारा चलचित्र पुरस्कारबाट सम्मानित ( भिडियो )



प्रकाशित मिति : Dec 04, 2018

काठमाडाै‌ । नेपालको चलचित्र सम्बन्धि सबैभन्दा पुरानो पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कारलाई मानिन्छ । यस वर्ष २०७५को हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा निर्माता,निर्देशक रेखा थापालाई प्रदान गरिएको छ । थप रिर्पोटमा हेर्नुहोस –


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com