१५ मंसिर २०७५, शनिबार

धादिङबेसी, १५ मङ्सिर : नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काङ्ग्रेस अहिले विधि र विधानअनुसार चल्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

काङ्ग्रेस कोषाध्यक्षको राष्ट्रिय भेलामा उहाँले भन्नुभयो, “पार्टीमा काम गर्ने र नगर्नेको एउटै मूल्याङ्कन भई रहेको छ, यसले पार्टीलाई उर्जा प्रदान गर्दैन ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएको नेता सिंहले पार्टीलाई एक ढिका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

LIVE TV