सपना पुरा गर्न कलाकारिता क्षेत्रमा सक्रिय तेन्जु ( भिडियाे )



प्रकाशित मिति : Nov 29, 2018

काठमाडौँ । तेन्जु योञ्जन नेपाली चलचित्र क्षेत्रमा कोरियोग्राफरको रुपमा परिचित नाम बन्दै छ । करिव ८० भन्दा बढि गीतहरुमा कोरस नाचि सकेपछि उनी अवार्ड कार्यक्रमहरुमा नाच्ने गर्थे ।

संयोगबस त्यही क्रममा उनी निर्देशक निमार्ताहरुका आखाँमा पर्न गए । चलचित्र ऐश्वर्यको लोकप्रिय गीत ‘तिमि रोएको पल’को कोरियोग्राफी गरेर उनी एकासी चर्चामा आए । पछिल्लो समय म्युजिक भिडियो निर्देशन देखि स्टेज कार्यक्रममा समेत छमछमी कम्मर मर्काउन व्यास्त देखिन्छन् । तेस्रो लिङ्गी समुदायका लागी प्रेरणाका स्रोत तेन्जु आफ्ना सपनाहरु पुरा गर्न निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय छन् ।

उनको कलाकरिता जीवनका बारेमा हामीले कार्यक्रम फन टकमा कुरा गरेका छौ । हेर्नुहोस उनीसँग गरिएको फन टक….


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com