१० मंसिर २०७५, सोमबार

काठमाडौँ । सङ्घीय संसद्का विभिन्न समितिहरूमा विचाराधीन विधेयकको दफावार छलफलको प्रक्रिया अगाडि बढ्न नसकेको खबर आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

समाचारकाे अनुसार छलफलका लागि अघिल्लो अधिवेशनले नै विधेयक समितिहरूमा पठाए पनि ती समितिले दफावार छलफलको प्रक्रिया अगाडि बढाएका छैनन् । प्रतिनिधिसभाको अर्थ समितिमा सबैभन्दा बढी चार वटा विद्येयक विचाराधीन छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV