नेपाल कम्युनिष्ट पार्टीभित्र यस्तो छ किचलो (भिडियाे)



प्रकाशित मिति : Nov 24, 2018

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २२ केन्दि«य सदस्यले ६ बुदे ज्ञपन पत्र पार्टिलाई बुझाएपछि राजनितीमा तरङगको विषय बनेको छ ।

सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालय पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । पार्टी र सरकार सञ्चालनबारे तीव्र असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाउनेहरुमा पूर्वएमाले समूहकै नेताहरु छन् । बाकिँ भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com