७ मंसिर २०७५, शुक्रबार

काठमाडौंँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले देशका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको समाचार अाजकाे गाेरखापत्रमा छापिएकाे छ ।

छ । यो निर्णयले स्थानीय तहबाटै रोजगारीका लागि आवश्यक प्रक्रिया सुरु गर्न बाटो खुलेको छ । नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को कात्तिक २९ र मङ्सिर ३ गतेका निर्णय सार्वजनिक गर्नुहुँदै यस्तो जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV