शीतल निवास ठूलो बनाउन पुलिस एकेडेमी सार्नु जायज हाे त ? यसाे भन्छन् पूर्व एआइजी सुरेन्द्रबहादुर (भिडियाे)



प्रकाशित मिति : Nov 22, 2018

काठमाडाैं । पछिल्लो समय प्रहरी सुरक्षाको व्यवस्थालाई लिएर प्रश्न उठिरहेको छ । प्रहरी भन्छ ‘हामीले शत प्रतिशत काम गरिरहेका छौँ । जुन हिसाबले प्रतिबद्धता गरेका छौँ, त्यस हिसाबले प्रहरी प्रशासनले चुस्त दुरुस्त काम गरिहेको छौँ । ‘ तर आम जनमानसले भने सुरक्षाको प्रत्याभूति गर्न नसकिरहेको गुनासो गरिरहेका छन् । यसैबीचमा प्रहरीभित्र पनि विभिन्न विवादहरू देखिएका छन् यसै विषमा आधारित न्यूज २४ कर्मी स्मृति मल्लले पूर्व एआइजी सुरेन्द्रबहादुर शाहसँग गरेकाे कुराकानी:

 


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com