माओवादी शान्ति प्रक्रियामा १२ वर्ष,दन्द्ध पीडित जनताले के पाए ?(भिडियाे)



प्रकाशित मिति : Nov 21, 2018

काठमाडाैँ । नेपालमा शान्ति सम्झौता भएको पनि १२ वर्ष पुगेको छ । वि.स. २०६३ मंसीर ५ गते आजकै दिन माओवादीको ततकालीन विद्रोही पक्ष र सरकाबीच शान्ति सम्झौता भएको थियो ।

माओवादी कमाण्डर प्रचण्ड आजको दिन शान्ति सम्झौतामा आएका थिए । शान्ति सम्झौतापछि १२ वर्षको अवधिमा नेपालमा संविधान बन्यो । चुनाव पनि सफल भयो । पूर्वविद्रोहीसमेतको संलग्नतामा नेकपाको बहुमत प्राप्त सरकार बन्यो । बाँकी भिडियाेमा हेर्नुहास् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com