
बुटवल । रुपन्देहीमा कार र मोटरसाइकल एक आपासमा ठोकिएको छ । कार र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय रन्यौराका अनुसार बा१६च ८०१६ नम्बरको कार र से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोकिदा मृत्यु हुनेमा एक जना तिलक र अर्का एक एकजनाको पहिचान खुलेको छैन ।
कार सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय जनाइएको छ ।