नेविसंघ विघटन गर्न खोजिएको हो : कुन्दनराज काफ्ले ,नेवीसंघ (भिडियाे)



प्रकाशित मिति : Nov 20, 2018

काठमाडौँ। नेपाल कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको समय दुई महिना थप भएको छ । नेविसंघका पदाधिकारीहरुले भने ६ महिना थप गर्नु पर्ने आवाज उठाउदै आएका थिए ।

दुई वर्ष अघि नैनसिंह महरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो सो नेतृत्वको कार्यकाल सकिँदा आइतबार स्वतह विघटन भएको हो । दुई वर्ष भित्रै नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रावधान भए पनि ३२ वर्षे उमेरहद लगाएतका विषयमा विवादले गर्दा नेविसंघले महाधिवेशन गर्न सकेन् । बाँकी भिडियोमा हेर्नुहोस्।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com