४ मंसिर २०७५, मंगलवार

काठमाडौं । जब काठमाडौं जिल्ला भित्रकै नागरिकले भने हाम्रो ठाउँ काठमाडौं भित्रकै जुम्ला हो । यो सुन्दा अचम्म लाग्छ तर यो उनीहरुको भोगाई हो । राजधानीमै यस्ता पीडायुक्त परिचय बोक्ने धेरै क्षेत्रहरु छन् पनि ।

देशको विकासे योजना पनि काठमाडौंलाई नछोएर बाहिर नजाने भएकाले यहाँका भूगोल र भूूगोलबासी अन्य जिल्ला भन्दा सुविधाभोगी पक्कै हुन् । तर बत्ती मुनीको अँध्यारो पनि यतै छ । यसपालि कथा कहरको ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV