छठमा राष्ट्रपति र उपराष्ट्रपति पुग्दाकाे रौनक (भिडियाे)



प्रकाशित मिति : Nov 14, 2018

छठ पर्व अब तराईको मात्र पर्व रहेन । यो पर्वले पहाडमा पकड बनाएको छ । पर्वोत्सव थपेको देखिन्छ । राजधानीकै विभिन्न पोखरी र घाटमा भक्तालु र श्रद्धालुको भीडको दृश्य कम त मनमोहक थिएन । र यसले दिएको सन्देश आपसी सद्भाव ,सम्मान र श्रद्धाकै हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com