प्रमुख तीन वटा तथ्य जसले संघीयतामा धावा बोल्दैछ (भिडियो)



प्रकाशित मिति : Nov 08, 2018

नेपाल जस्तो गरीब देशले अंगालेको संघीयतारुपी खर्चिलो व्यबस्थाले जनप्रतिनिधिलाई ठालु बन्ने मौका मात्रै दिएको छैन उनका आसेपासे भनाउदाहरुलाई मोजमस्ती गर्ने गतिलो अवसरनै जुर्‍यो ।

हिजो चुनावको चर्का नारा कानमा पर्दा लाग्थ्यो अब परिवर्तन हुँदैछ । तर त्यस्तो हाइन रहेछ गाउँगाउँमा सिंहदरबारको नारा त अहिले जनता मूर्ख बनाउने बाहना मात्र भएको जस्तो देखिन्छ ।

कर्मचारीका कुरा सुन्यो गाउँमा जान्नौं भन्छन् ,नेताका कुरा सुन्यो पठाउने हो भन्छन् । तर यो लामो समयमा जनताले भोगेको पीडा त्यहि हो एकातिर करको उपहार अर्कोतिर रुखो व्यबहार ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com