अछाममा एक महिला बलात्कृत



प्रकाशित मिति : Nov 07, 2018

अछाम । अछामको चौरपाटी गाउँपालिका ६ मा ५७ वर्षीया एक महिला बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा छिमेकी ३१ वर्षीय नाउटे आउजीलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ ।

केही दिन अघि सुतिरहेको बेला आउजीले आफुलालाई मदिरा सेवन गरी कुटपिट साथै गरेको पिडितले प्रहरी समक्ष वयान दिएकी छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com