१ कार्तिक २०७५, बिहीबार

काठमाडौँ । मिटरमा जान नमान्ने ट्याक्सी चालक कारबाहीमा परेका छन् ।

महानगरीय ट्राफिक महाशाखाले बिहीबार १ सय २८ जनालार्इ कारबाही गरेको हो। फ्लोरिसेन्ट ज्याकेट नलगाउने चालक पनि कारबाहीमा परेको महाशाखाकाले जनाए ।

राजधानिका बिभिन्न ठाउँमा गरिएको चेकजाँचको क्रममा ३ सय भन्दा चालकहरु कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV