१ कार्तिक २०७५, बिहीबार

काठमाडौं । सधै एक्सन कटमा रमाउने कलाकर्मीहरु हुन् वा सर्वसाधारण सबैलाई दशैंले छोएको छ । कलाकारीता तथा अन्य काममा प्राय: व्यस्त भइरहने कलाकार दशैंको बेला सकेसम्म आफ्नो घरमा पुग्ने प्रयास गर्छन् ।  तर दशैंको बेला सबैलाई परिवारसँग बसेर रमाइलो गर्ने मौका भने मिल्दैन ।

अहिलेका युवा पुस्तामा चर्चित निर्देशक दिपेन्द्र के खनाल यतिबेला चङ्गा चेट चलचित्रको मेकिङमा व्यस्त छन् । उनको प्लान काठमाडौमै परिवारसँग दशै मनाउने छ तथापी चलचित्रको मेकिङको काम सकिएन भने उनी स्टुडियोमानै व्यस्त हुन्छन् । थप रिर्पोटमा हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV