३१ आश्विन २०७५, बुधबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाअष्टमीको शुभदिन आज विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गरेका छन्।

राष्ट्रपति भण्डारीले मैतीदेवी, कालिकास्थान, गुह्येश्वरी, भद्रकाली, नक्साल भगती, शोभा भगवती, विजेश्वरी, लगाएतमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना गरेका छन् । उनले सम्बन्धित मन्दिरका पूजारीबाट फूलप्रसाद एवम् टीका ग्रहण गरिएको छ ।

आजै बिहान उनले काभ्रेको पलाञ्चोक भगवतीको दर्शन एवम् पूजा अर्चना गरेका थिए ।

 

तस्विर :  रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV