२९ आश्विन २०७५, सोमबार

काठमाडौं । राजा–महाराजाले किन श्रीपेज लगाउथे, किन छातिभरि तक्मा झण्ड्याउने र किन शरीरमा अनौठा कपडा लगाउथे ?’ प्रश्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो– ‘जनतामा भ्रम छर्न ।’

तत्कालिन राजाहरुले प्रयोग गरेको श्रीपेज सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हिजो जे–जस्ता भ्रम रहेपनि त्यसको निवारण राजाबाटै हुनुपर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई चीनका बादशाह पु यी जस्तै बन्न सुझाव दिनुभएको छ । प्रधानमन्त्रीको सोही सुझाव आजको बाइट ‘अफ द डे’ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV