२९ आश्विन २०७५, सोमबार

ललितपुर । खोकना, ललितपुरको जावलाखेलबाट सात-आठ किलोमिटर दक्षिणमा पर्ने पुरानो नेवार बस्ती ।

तोरीको तेलका लागि नाम कमाएको खोकनासँग दसैं नमनाउने अर्को पहिचान पनि छ । हिन्दू र बौद्ध धर्मावलम्बीको बाहुल्य रहेपनि खोकनाबासीलाई कहिल्यै पनि दसैंको रौनकले छुदैन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV