२९ आश्विन २०७५, सोमबार

काठमाडौं । नेपाल र भारतबीच सम्बन्ध बलियो बनाउन गठन भएको प्रवुद्ध समूह (इपीजी)को प्रतिवेदन अलपत्र परेको छ ।

भारतीय पक्षले चासो नदिएपछि प्रतिवेदन कार्यान्वयनसम्म नपुग्ने चर्चा चल्न थालेको छ । एक महिनामा दुबै देशका सरकार प्रमुखलाई प्रतिवेदन बुझाउने तयारी भारतीय पक्षको उदासिन कारण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV