२८ आश्विन २०७५, आईतवार

काठमाडौं । डिआईजीमा बढुवा भएका ११ जनाले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् ।

तस्वीर: प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई  दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । डिआईजी ठाकुरप्रसाद ज्ञावाली, पूर्णचन्द्र जोशी, बिनोद शर्मा घिमिरे र बिकाश श्रेष्ठ लगाएतकाले फूली पाएका छन् ।

खनालले सोही अवसरमा पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV