२७ आश्विन २०७५, शनिबार

दशै लागिसकेको छ । अहिले दैनिक हजारौंको संख्यामा सर्वसाधारणहरु राजधानीवाट बिभिन्न स्थानमा जान टिकट लिन पुग्ने गर्दछन ।

बसपार्क पुग्दा सुदुर पश्चिम पुग्ने सर्वसाधारण यात्रु टिकट नपाएको गुनासो पोख्छन त पश्चिम अर्थात प्रदेश नम्वर चारमा जाने सवारी साधन हालेका व्यवसायीहरु यात्रु नपाएको गुनासो पोख्छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV