२७ आश्विन २०७५, शनिबार

जनअपेक्षा अनुसार काम गर्न नसकेपछि सरकारको आलोचना भइरहेको छ । तर, मन्त्रीहरु ‘कामै भएन’ भन्ने टिप्पणी न्यायोचित नरहेको दावी गर्छन ।

भएका कमी–कमजोरी सच्याएर सरकार अगाडि बढ्न प्रतिवद्ध रहेको उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलको अभिव्यक्ति आजको ‘बाइट अफ द डे’ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV