२७ आश्विन २०७५, शनिबार

चाडपर्व नजिकिँदै गर्दा मुलुकमा बिदेशी मदिरा र शक्तिवर्धक पेय पदार्थको खपत ह्वात्तै बढेको छ । अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर मूल्यका मदिरा र इनर्जी ड्रिक्स वीरगञ्ज नाका हुँदै भित्रिएको छ ।

अझ अन्य नाकाबाट भित्रिएका यस्ता पदार्थसमेतको तथ्यांक जोड्ने हो भने नेपाली बढी बिलासी बन्दै गइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV