२६ आश्विन २०७५, शुक्रबार

कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि अभाव भएको छ ।

औषधि खरिद गर्न आउने सर्वसाधारण खाली हात फर्किने गरेको छन् । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा २ सय ८५ प्रकारका औषधि अभाव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV