२६ आश्विन २०७५, शुक्रबार

दशैंमा मासुको लागि पशुपंछी किन्दै हुनुहन्छ भने सचेत रहनुस् । किनकी पछिल्लो समय पशुपंछीबाट मानिसमा सर्ने रोगले बिकराल रुप लिइरहेको छ ।

परीक्षणपछि दसैंका लागि काठमाडौं भित्र्याइएको खसी–बोका र च्याङ्ग्रामा स्वस्थ्य र अस्वस्थ्य छुट्याएर संकेत गरिएको छ । स्वास्थ्य भए सिंगमा हरियो र अस्वस्थ भए रातो चिन्ह लगाएको छ ।

LIVE TV