२६ आश्विन २०७५, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीभित्र वामदेव गौतमको संसद प्रवेश गराउने प्रपञ्चले विवादसम्मको रेखा को¥यो । चौतर्फी आलोचनाबाट हच्किएका गौतम अन्ततः संसद प्रवेशको इच्छाबाट बाहिरिन बाध्य बने ।

उनलाई जबरजस्त साथ दिंदै आएका अध्यक्ष पुष्पकमल दाहालसम्म आफ्नो मतबाट पछि हटेका छन् ।

LIVE TV