२६ आश्विन २०७५, शुक्रबार

काठमाडौ । अभिनेत्री प्रियंका कार्की नेपाली कलाकारिता क्षेत्रमा परिचीत नाम हो । मोडलिङ हुदै कलाकरितामा प्रवेश गरेकी कार्की यतिबेला लोकप्रिय अभिनेत्रीका रुपमा आफुलाई स्थापित गर्न सफल भएकी छिन् ।

डिर्भोसि प्रियांका पछिल्लो समय आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेर अझ चर्चामा समेत आइन । अहिले प्रियंका र आयुष्मानको इन्गेजमेन्ट समेत भइसकेको छ । प्रियंकालाई दशै निकै मन पर्ने पर्व पनि हो । उनीसँग हामीले कार्यक्रम फन टकमा दशै विशेष कुरा गरेका छौ । हेर्नुहोस उनीसँग गरिएको फन टक…..

प्रतिक्रिया दिनुहोस्

LIVE TV