२५ आश्विन २०७५, बिहीबार

काठमाडौं । सहकारी क्षेत्रमा महिलाको सहभागिता करिब ५१ प्रतिशत रहेको छ । आर्थिक समृद्धिका लागि राज्यले तय गरेको तीन खम्बे अर्थनीति भित्र सहकारीलाई समावेश गरेसंगै सहकारी क्षेत्रमा महिलाको सहभागिता बढेको हो ।

पछिल्लो समय मुलुकका बिभिन्न ठाँउमा खोलिएको सहकारी संघ सस्थाहरुमा महिलाको सहभागिता बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV