२५ आश्विन २०७५, बिहीबार

काठमाडौँ । अभिनेता तथा मोडल आकाश श्रेष्ठ र बुगी वुगीको विजेता कविता नेपालीको फिचरिङ गरिएको ‘मिठो मिठो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा मेलिना राई ,उत्तम थापा र राजनराज शिवाकोटीले स्वर दिएका छन् । गीतमा राजनराज स्वयमले संगीत दिएका हुन्। डा.राजु बाबु श्रेष्ठको शब्द रहेको छ भने गीतको भिडियालाई सुबोल थापाले कोरियोग्राफी गरेका छन् ।

निकेश खड्काको निर्देशन रहेको म्युजिक भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV