२५ आश्विन २०७५, बिहीबार
  • अमर काफ्ले,

प्रकाशपुर, २५ असोज । सुनसरीको प्रकाशपुरमा जारी दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल च्याम्पियनसिप कप अन्र्तगत आज १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र गोधुली फुुटबल क्लब धरानबिच खेल हुँदैछ ।

खेल प्रकाशपुर माविको खेल मैदान प्रकाशप्रमा हुँदै छ । नेबिल ओेभरसिज प्रालिले आयोजना गरेको फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत पछिल्लो खेलमा उदयपुर विजयी भएको छ । उदयपुरले प्रकाशपुरलाई ० का विरुद्ध २ गोलले पराजित गरेको थियो ।

LIVE TV