२५ आश्विन २०७५, बिहीबार

काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आर्थिक वर्ष २०७४ररर०७५ मा सम्पादन गरिएका कार्यहरु तथा सुझावसहित समावेश भएको उनन्साठीऔं वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

बिहीबार राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष उमेशप्रसाद मैनालीले प्रतिवेदन बुझाएका हुन् । यस अवसरमा राष्ट्रपतिको कार्यालय, एवम् लोक सेवा आयोगका अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV