२५ आश्विन २०७५, बिहीबार

काठमाडौं । विवाह दाम्पत्य जीवनको बैधानिक सुरुआत मात्र होइन, संस्कृतिको महत्वपूर्ण अंश पनि हो । समाज अनुसार विवाहको तरिका फरक हुन्छ नै । तर, विश्वमा विवाहको रितिरिवाज र परम्परा निकै अचम्मका छन् । जस्तो स् इन्डोनेसियाको टिडाङग समूदायमा विवाहित जोडीलाई तीन दिनसम्म शौचालय जान प्रतिबन्ध छ ।

सुन्दैमा अचम्म लाग्ने यो परम्परालाई इन्डोनेसियामा भने सामान्य रुपमा लिइन्छ । टिडाङग समूदाय नव विवाहित वेहुला–बेहुलीले विवाहका तीन दिन शौचालय प्रयोय गरे भाग्य नराम्रो हुने मान्यता राख्छन् । विवाह एउटा पवित्र उत्सव रहेको र यसबीचमा शौचालय गए त्यसको पवित्रता नष्ट हुने यिनीहरुको थप बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV