२४ आश्विन २०७५, बुधबार

काठमाडौं । प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचिन सांसद रामवीर मानन्धरको राजीनामाले राजनीतिक तरंग उत्पन्न गरेको छ ।

मानन्धरको राजीनामा र वामदेव गौतमलाई संसद प्रवेश गराउने प्रसंगले सत्तारुढ नेकपाभित्र विवाद बढाएको छ । नेकपाका नेता मात्र होइन मानन्धरलाई मत दिने मतदाता पनि असन्तुष्ट देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV