२४ आश्विन २०७५, बुधबार

काठमाडौं । काठमाडौंको घट्टेकुलोमा नेशनल मेडिकल कलेज सञ्चालनको प्रयास असफल भएपछि प्रस्तावित कलेजलाई अस्पतालमा रुपान्तरण गर्ने तयारी थालिएको छ ।

अपार्टमेन्टका लागि बनाइएको भवनमै अस्पताल सञ्चालनको अनुमति मागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV