२४ आश्विन २०७५, बुधबार

काठमाडौं । दशैं आएसँगै नयाँ लुगा किन्ने नेपाली समाजमा परम्परा जस्तै छ ।

यतिवेला राजधानी काठमाडौंका विभिन्न बजारमा नयाँ लुगा किन्नेको घुँइचो देख्न सकिन्छ । मलदेखि फुटपाथसम्म आफ्नो आर्थिक अवस्था अनुसार लत्ताकपडा खरिद गर्न सर्वसाधारण पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV