२४ आश्विन २०७५, बुधबार

मृत्युपश्चात मृतकको शदगद गर्ने फरकफरक परम्परा छ । कतै, शवलाई गाडिन्छ भने कतै जलाईन्छ । तर, चीनको सिचुवान प्रान्तमा मृतकलाई कफिनमा राख्ने अनौठो परम्परा छ ।

चीनको सिचुवान प्रान्तको गुजियानस्थित पहाडमा सयौं लाश कफिनमा झुलिरहेका छन् । यो पहाडलाई झुण्डिएको चिहान पनि भनिन्छ । आफ्ना आफन्त जीवित हुने विश्वाससहित यहाँ लाशलाई कफिनमा राखेर झुण्ड्याईन्छ । सिचुवानका तोराजा समुदायले लासलाई झुण्ड्यिाउने यो अजिव परम्परा मान्दै आएका छन् ।

हजारौ वर्षदेखि कफिनमा झुलिरहेका कतिपय लाश आज पनि सुरक्षित छन् । भनिन्छ कि यो चिहान इतिहास चीनको ग्रेट वाल जत्तिकै पुरानो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV