२३ आश्विन २०७५, मंगलवार

धनुषा । राष्ट्रिय परीक्षा बोर्डको लापरवाहीले विद्यार्थीको संकाय नै परिवर्तन भएको तथ्य फेला परेको छ ।

धनुषाको राजर्षि जनक उच्च माध्यामिक विद्यालयमा अध्ययनरत् एक विद्यार्थीको परीक्षाफल प्रकाशित हुँदा संकाय नै परिवर्तन भएको भेटियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV